हिजो तिलोत्तमामा स’वारी दु’र्घटना’मा परी ज्या’न गु’माउने कलाकार पूजा गहतराज यिनै हुन्

काठमाडौं । सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकार’को ज्या’न ग’एको छ । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दु’र्घट’नामा नृ’त्य क’लाकार पुजा गहतराज’को मृ’त्यु भए’को हो ।

सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजि’कै बस’को ठ’क्क र’बाट स्कु’टरमा सवार २६ वर्षीया पूजाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दु’र्घट’नामा परेकी थिईन् । दु’र्घ’ट’नामा परी ग’म्भिर घा’इते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रम’मा मृ’ त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

ठ क्क र दिने बस प्रहरी नियन्त्रणमा रहेको र घ’टना’को अ’नुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नृत्य कलाकार गहतराज २०१५ को नारायणी डान्सिङ स्टार उपाधी बिजयता हुनुका साथै बुटवलमा नृत्य प्रशिक्षककारुपमा क्रियाशिल थिईन् । गहतराज न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन ।

बुटवलमा स्कुटी अनियन्त्रित भई प ल्टिदाँ एक जनाको मृ त्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –९ मिलनचोकबाट बसपार्क तर्फ जाँदै गरेको लु ४४ प ६११६ नं। को स्कुटी मंगलबार आफै अ’नि’यन्त्रीत भई प’ल्टि’एको थियो ।

दु’र्घट’नामा प री तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २४ वर्षकी स्वोरा प्रधानको उपचारको क्रम’मा मृ त्यु भ’एको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनको उपचारको क्रममा बिहीवार दिउँसो क्रिमशन अस्पतालमा मृ त्यु भए को हो । मृ त क प्रधान न्यू होराईजन कलेजमा एम।बि।एस। तेस्रो सेमेस्टरमा अध्ययनरत रहेको कलेजले जनाएको छ ।

दु र्घट नामा परी ग म्भीर घाइ ते प्र धानको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसेकेपछि मणिग्राम स्थित क्रिमशन अस्पतालमा रिफर गरिएको थियो । यस्तै दु र्घटनामा परी स्कुटी चालक जिल्ला शिद्धार्थनगर नगरपालिका–८ का २६ वर्षीय सन्दिप श्रेष्ठ घाइते भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 56 = fifty seven