ठुलो खुसीको खबर:चर्चित पत्रकार रवि लामिछाने,अपील त्रिपाठी र दिल भुषण,एउटै टेलिभिजनमा आउदै ! हेर्नुहोस पुरा नालिबेलि…

काठमान्डौं : चर्चित टेलिभ’जन प्रस्तोता रवि लामि’छानेले न्यूज २४ टेलिभिजन छाडेसँगै ‘सिधा कुरा जनतासँग’ कार्यक्रम विवादमा परेको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रशारणलाई न्यूज २४ टेलिभि’जनले जारी राख्ने बताइरहेका बेला रवि लामि’छानेले पनि सोही कार्यक्रम गर्ने भन्दै आफ्नो गुनासो टि’पाउन सम्पर्क नम्बर सार्व’जजिक गरेका छन् ।

गत बिही’बार ला’मिछानेले न्यूज २४ टेलि’भिजन छाडेका थिए । बिहीबार न्यूज २४बाट रवि बाहिरिएसँगै ‘सिधा कुरा जनतासँग’को कपिराइट विवा’द हुने देखिएको हो । बिहीबार न्यूज २४ बाट बाहि’रिँदै गर्दा लामिछा’नेले आफूले तयार पास्रेको भिडि’ओ रिपोर्ट न्यूज २४ ले काटेर प्रशारण गरेको भन्दै गुनासो गरेका थिए । यसपस्छि लामिछानेका समर्थकहरु आक्रो’शित भए’का थिए ।

कार्यक्रमका विषयमा विभिन्न प्रतिक्रिया आए पनि सो कार्यक्रमका प्रस्तोता रवि लामिछाने भने मौन छन् । उनले यस विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैनन् भने उक्त कार्यक्रमका प्रोड्युसर दीपक बोहोराले भने नयाँ टेलिभिजन का विषयमा सामाजिक सञ्जालमा यस्तो लेखेका छन् स् सीधाकुरा जनतासँग कार्यक्रम कसको हो भन्ने बारेमा भने उनले केही खुलाएका छैनन् ।

त्यस्तै गरी पत्रकार रवि लामिछाने र दीपक बोहोरा यती बेला पोखरामा छन् । केही दिन अघि सीधाकुरा जनतासँग कार्यक्रम का प्रोड्युसर दीपक बोहोराले पत्रकार अपील त्रिपाठी सँग भेट भएको फोटो सार्वजनिक गरेका थिए ।

त्यस्तै अर्का चर्चित पत्रकार दिल भुषण पाठक सँग भेट भएको फोटो पनि आफ्नो फेसबुक मा पोस्ट गरेका छन् , एकै बेन्चमा रवि लामिछाने , दीपक बोहोरा र टक टफ का संचालक दिल भुषण पाठक गफ गरिरहेको देख्न सकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty three = eighty five