सम्पत्तीका लागि दिदी भिनाजुले ४० लाख दिएर भाईको परिवार नै सि’ध्याउने योजना, यसरी खुल्यो रहस्य

काठमाडौ । सिन्धुलीका कृष्णहरी खड्का अहिले काठमाडौको कपनमा बस्छन् । २०६७ सालमा वुवाको निधन भयो । परिवारमा तीन दिदी बहिनी र एक भाई थिए । भाई काठमाडौमा पढाईको सिलसिलामा थिए ।सिन्धुलीमा रहेकी एक युवतीसंग भाईको प्रेम थियो । उनको नाम कल्पना बस्नेत हो । उनीसंग विवाह भयो । विवाह पछि दिदी भिनाजुको अनावश्यक द’वाव सुरु भयो । आफुले भने अनुसार गर्नुपर्छ भनेर वुहारीलाई अनावश्यक द’वाव दिइन थालेको आफुले थाहा पाए ।तिन दिदीहरुको विवाह भइसकेको थियो ।

वुवाको नि’धन पछि उनको सम्पत्तीमा दिदीहरुले पनि आ’श गरे । करोडौको जग्गा बुवाको नाममा थियो । वुवाको निधन पछि आमाको नामवाट माइलो दिदीले आफुले नाममा जग्गा गराइन् । भाईले सल्लाहले माग्दा दिदीले दिइनन् । काठमाडौमा दिदीलाई घर पनि वुवाले नै बनाइदिएको उनलाई थाहा भएपनि उनले दा’वी गरेनन् ।तर सिन्धुलीमा भएको सम्पत्तीमा विवाह भएर गएका दिदीहरुले दा’वी गर्न नपाउने उनको दा’वी हो । उनीहरुले सिन्धुली जिल्ला अदालतवाट आमा र आफ्नो अं’शियार बनाएर दिदीवाट आफ्नो नाममा जग्गा आयो ।

त्यस मध्य केही जग्गा दिदीले नै बे’चिसकेकी थिइन् । आफु सिधा भएका कारण जहिले पनि दिदी भिनाजुहरुले निकै द’वावमा राख्ने गरेको पनि भाइको भनाई छ ।भाई सिधा छ त्यस्तै सिधा बुहारी ल्याएपछि सबै सम्पत्ती आफुले चलाउन पाइन्छ भन्ने सोच दिदी भिनाजुको रहेको आफुले थाहा पाएको भाईले बताएका छन् । तर बुहारीले उनीहरुको दवाव नमान्न थाले भान्जा समेतले आफुहरु माथि अनेक आ’रोप लगाउने गरेको उनको भनाई छ ।तर अवस्था यति सम्म पुग्यो की दिदी भिनाजुले ४० लाखको सुपारी दिएर भाईको परिवार नै सिध्याउन खोजेको कुरा खुलेपछि भाई अहिले सार्वजनिक रुपमा वाहिर आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

54 + = fifty seven