सपनाका बाउ भनेर चिनिने समाजसेवि विनयजंग बस्नेत नयाँ बसपार्कबाट प,क्राउ

काठमान्डौं : प्रह,रीले विनयजंग बस्नेतलाई प,क्राउ गरेको छ । रोक्का मगरले दिएको जा,हेरीका आधारमा उनलाई काठमाडौंको नयाँ बसपार्कबाट प,क्राउ गरिएको काठमाडौं प्र,हरी परिसरका प्रमुख एस,एसपी अशोक सिंहले बताए । आफूवि,रुद्ध अ,श्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले परिसरमा फागुन २ गते जा,हेरी दिएकी थिइन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = five