नेपालमा आज थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसीआर परिक्षण गरिएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८२३जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४८ हजार ६१ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४२९ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty five − = fifty eight