कन्चनको औषधी रोकियो अब भगवान भरोसा,आज ४६ औ दिन (भिडियो हेर्नुस्)

चितवन : चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुनस् घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी छन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताइन । कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका छन । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। उनको अझै सम्म होस् नआएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम।एल पुर्याईएको र स्वास्थ अवस्था पनि सुधार हुँदै गरेको भनिएपनि आज २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बिग्रिइ फेरि १० एम।एलबाट १४ एम।एल अौषधिको डोज पुर्याईएको छ ।

तेस्रो हप्ता पछि यानाकि २३ अौ दिन कन्चनका दुबै खुट्टाहरु चल्न छाडे ।डाक्टरले केहिदिन अघि प्यारालाईसिस हुन सक्ने जिकिर गरेका थिए नभन्दै त्यहि भयो।तेति मात्रै हैन दुबै हातहरु पनि निष्क्रिय हुँदै गईरहेका छन् ।कन्चनलाई अन्य अरु अस्पतालमा देखाउन पाए झनै उत्तम हुनेथियो भन्दै डाक्टरले भनेपनि सवारि साधनमा यस्ता बिरामिलाई राख्नुले झनै स्वास्थ्यमा गम्भीर बाधा पर्ने कुरो पनि रहेको समेत उल्लेख गरे ।

पछिल्ला केहिदिन यता कन्चनको दाईने खुट्टा निश्क्रिय भएपनि देब्रे खुट्टाले भने सामान्य हरगत गरेकै थियो तर हिजो भने त्यो देब्रे खुट्टा समेत निष्क्रिय भयो तेति मात्रै हैन टाउकोको हरकत समेत निकै नै न्यून मत्लव लगभक चल्नै छाड्यो ।

सत्ताईसौ दिनमा कन्चनका हात समेत चल्न छाडे ।तर अठ्याइसौ उन्तिसौ दिन आज भने कन्चनले आफ्ना आफन्तहरु पुर्ण चिन्न थाले साथै उनको टाउको समेत उठ्न थालेपनि केही बोल्न भने नसकेको अवस्था छ।८५ एम।एल ओखतिको डोजबाट सुरु भएको अहिले ६।५ यानकि उनको अवस्था सुध्रिने क्रममा रहेको आकलन गर्न सकिन्छ ।

उन्चालिसौ दिन भने कन्चनको अवस्था एकदमै नाजुक देखिरहदा भेन्टिलेटरमा लग्ने अवस्था आइपरेको र लगिएको थियो।आज चालिसौ दिन उनको अवस्था एकदमै गम्भीर र बचाउन समेत गाह्रो भएको चिकित्सक बताउछन् ।कन्चनलाई कुनखालको निमोनिया भएको आकलन गर्नै नसकिएको र दबाईको एकदमै हाई डोज दिदा पनि अवस्था नसुध्रिएको बताउँछन् ।

अस्तिञ भ्यालेनटाईन डेझ प्रेमकै कारण यस्तो संघारमा पुगेको कन्चनलाई एक फेर बोलाउन समेत आइनन् अनिसा ,यति निस्टुरि कसरी कोहि हुदो हो ।कन्चनको अवस्था दिनानुदिन एकदम‌ै बिग्रदो अवस्थामा छ ,तल माथि जति बेला पनि जे हुनसक्ने चिकित्सक हरुले पनि बताइरहदा कन्चनको स्वास्थ्य खतराका बारे आकलन गर्न सकिन्छ ।

हिजो ४५ अौ दिन फेरि कन्चनलाई तिब्र ज्वरो बढेको छ ।अनि रगतको ईन्फेक्सन १८००० देखि २०,००० पुगेको छ ।त्यसैगरि कन्चन उपर चलाइएको निमोनियाको अौषधिले कुनै पनि काम गरेको छैन् ।निमोनिया घटेको पनि छैन र यथावत नै छ ।आखाबाट आँसु निरन्तर बगि नै रहन्छ ।आखाबाट आँसु त खसिरहेको छ तर आखाको कुनै पनि गति छैन एकदमै सुस्त अवस्थामा छन् ।आखाका परेला समेत झिम्किदैन्।

आज ४६ अौ दिन कन्चनलाई भ्याटिलेटरमा राखेको पनि हप्तादिन हुनलाग्यो ।पछिल्लो ८ दिन देखि एकदमै कडा खालको निमोनिया देखा परेको छ र उक्त रोग उपर अौषधि चलायमान भएपनि कुनै पनि खालको राम्रो या नराम्रो अौषधिबाट प्रतिक्रिया नआईसकेपछि त्यो अौषधि पनि रोकिएको छ ।हिजो रञगतको इन्फेक्सन २०,००० थियो भने अहिले १९००० मा झरेको छ ।उनका कानहरुले बोलाएको तरङ्ग सुन्न थालेको छ ।त्यशैगरि हिजो देखिएको तिब्र ज्वरो पनि आज भने घटेको छ ।कन्चनको अवस्था सुधारिएको भन्ने आकलन पनि सायद गलत हुदो हो ।

थप हेर्नुस् भिडियो सामाग्रि :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 31 = thirty seven