विबाह गरेको २ वर्ष हुनै लाग्दा वच्चा नजन्माएकी आँचललाई आइपर्यो यस्तो बज्र,पात ! हेर्नुहोस

काठमान्डौं  : विबाह गरेको २ वर्ष हुनै लाग्दा वच्चा नजन्माएकी आँचललाई आइपर्यो यस्तो समस्या, आखिर के भयो आँचलको जीवनमा यस्तो काठमाडौं – केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु विवादमा फस्ने गरेका छन् । वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि विवादमा तानिएका थिए सामाजिक सञ्जालमा पनि यी कलाकारलाई ट्रोलिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले तारो बनाएका छन् । आँचल यत्तिकै विवादमा भने आएकी होइनन् ।

उनले एक अन्तर्वार्ताका क्रममा महिलाहरुले टिकटकमा हात हल्लाएर पनि आफ्नो कला देखाउन सक्ने बताएकी थिइन्उनले भनेकी थिइन् केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।

’उनले केटाहरुले पब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् आँचलको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve + = twenty two