७० बर्षका श्रीमान २० बर्षीय श्रीमतीको जोडी टिक(टकमा यसरी रम्दै सिरियलमा खेल्न अफर (भिडियो सहित)

इलाम : इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा एकाएक भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन ।

बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन ।

आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दुस्ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन ।

अहिले टिकटक बनाउनमा ब्यस्त जोडीको घरमै पुगेर सुपर अनलाइन टिभी टिमले अन्तरवार्ता गरेको छ । भाइरल पुजा र निकै हसाउने बाजेले टिकटक बनाएको देखेर सबै चकित बनाए ।

हेर्नुहोस तलको भिडियो छक्क पर्नुहुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = three