आफ्नो मृ,तक दाईको न्या’यको लागि एक्लै प्रहरी प्रसाशनसंग ल’ड्ने यी चेलीको शाहसलाई सलाम गर्ने कि‘ ?

काठमाडौं : मोरङको उर्लावारीका एक युवकको ह,त्या घ’टनामा संलग्न अ’भियुक्तलाई जोगाउन खोजेको भन्दै मृ,तकका आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घे’राउ गरेका छन् । गत पुस ५ गते मृ,त फेला परेका उर्ला बारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह,त्या भएको भन्दै मृ,तकका परिबार आ’न्दोलित बनेका हुन् ।

आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले ब’ल प्रयोग गरी हटाए पछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र’दर्शन र ना’राबाजी गरिरहेका छन् । घ’टनाको मिसिल बनाउँदा प्रहरीले मृ,तकको स’ट्टामा अर्कै व्यक्तिको तस्बिर राखेको मृ,तककी बहिनी सदिक्षा बास्तोलाले बताएकी छन्। यस्तै मृ,तकका ज्वाइँ दीपेन्द्र पौडेलले यो घ’टनामा प्रहरीको पनि मिलेमतोको आ’शङ्का गरेका छन्।

उनले घ’टनालाई कमजोर पार्न खोजेर प्रहरीले न्या’य मा’रेको उनले बताए। यसैबीच इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ’टनामा कुनै कमी कमजोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अ’नुसन्धान माथि श’ङ्का नगर्न पनि आग्रह गरेका छन्। ह,त्या घ’टनाको छान बिनमा इलाका प्रहरी कार्यालयले ला’परवाही गरेको भन्दै स्थानीयले वि’रोध प्र’दर्शन गर्न थालेपछि जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय छा’नबिन समिति गठन गरेको छ ।

स’मितिमा प्रहरी नायब उ’परीक्षक राईको ने’तृत्वमा प्रहरी सहायक निरीक्षक दिवस कुँवर र प्रहरी हवल्दार रमेश थापा छन् । ‘आइतबार नै प्रहरी नायब उपरीक्षक राईको नेतृत्वको छा’नबिन समितिले अनुसन्धान शुरु गरेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले भने ।

मृ,तकका परिवारले किटा’नी जाहे’री दिएपछि जोरहीका आधारमा प’क्रा उ परेका व्यक्तिहरुलाई सरकारी वकिलको कार्या लयसम्म पु’र्याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ । अहिले पनि मृ,तकका आ’फन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्र’दर्शन र ना’राबाजी गरिरहेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × three =