साँखुमा ‘काकाबाट दुई पटक ब,ला,त्कृत भएँ’भन्दै बचाउन फेसबुकबाट कि,शोरीको अपील ! मन थामेर हेर्नुहोस…

काठमाडौं :  काठमाडौंको साँखु घर भएकी १८ वर्षीया कि,शोरीले एकाघरका पु,रुषबाट आफू ब,ला,त्कृत भएको भन्दै सहयोगको या,चना गरेकी छिन् । सा,माजिक सं,जाल फेसबुकमा लामो स्ट्याटस लेखेर उनले आफ्नै काकाले ब,ला,त्कार गरेको आ,रोप लगाएकी छिन् ।

एक वर्ष पहिले आफ्नै काकाले दुई पटक ब,ला,त्कार गरेको आरोप लगाउँदै उनले भनेकी छिन्, ‘उसले मलाई त्यसबारे कसैलाई नभन्न ध,म्की दिएको थियो तर, बुबालाई भनेँ, उहाँले पारिवारिक कुरा भएको हुनाले बाहिर नभन्न भन्नुभो ।’

ब,ला,त्कार आ,रो,पीले अहिले फि,नल्यान्डमा रहेको र आफूलाई पनि त्यही लैजान खोजेको पीडितले बताएकी छिन् ।

सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेपछि आफ्नो ज्या,न ख,तरामा रहेको उल्लेख गर्दै उनले आफूलाई घर बाहिर निकाल्न आ,ग्रह गरेकी छिन् । संजालमा प्र,हरीकहाँ जा,हेरी दिन आ,ग्रह गरेर थुप्रै कमेन्ट गरिएका छन् ।
घ,ट,नाबारे प्र,ह,रीले अनु,सन्धान शुरु गरेको छ । म,हा,नग,रीय प्र,हरी परि,सर काठमाडौँका एसए,सपी अशोक सिं,हले घ,ट,नाबारे अनु,सन्धान सुरु गरिएको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

32 + = forty one