
तनहुँ : तनहुँ को व्यास २ मालेबगर निवासी विवेक थापा मगरको मोटरसाइकल दुर्घ,टनामा ज्या,न गएको छ । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल रोडमै पल्टिँ दा २२ वर्षीय विवेक ज्या,न गएको हो ।
टाउकोमा चो ट ला गेका उनलाई दमौली अ,स्पताल लागिएकोमा चि,कित्सकले मृ त घोषणा गरेको बताइएको छ । बाइक पछाडि सवार २० वर्षीया रजनी गुरुङको दमौलीमा उपचार भईरहेको छ । सडक चिप्लो भएकाले मोटरसाइकल अनियन्त्रित भएर दु,र्घटना भएको आशंका गरिएको छ ।
थापा ईन्डियन आर्मी रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ईण्डियन आर्मी युवकको पनि बाइक दु,र्घटनामा नि,धन भएको थियो ।
तस्विरः सुमन श्रेष्ठको फेसबुकबाट
Facebook Comments Box