काठमान्डौं : पृथ्वीराजमार्गस्थित धादिङको बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुई जनाको मृ,त्यु भएको छ।
इलाका प्र,हरी कार्यालय गजुरीका प्र,हरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिवार बिहान ६:३० बजे सडकमा रोकिराखेको ना ६ ख ४६० नम्बरको मालबाहक ट्रकको पछाडि ठो,क्किएको थियो ।
मृ,त्यु हुनेमा नवलपरासीको देउचुली–१६ की ५० वर्षीया हिरामाया गुरुङ र सोही ठाँउकी करिब ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् ।
दु,र्घटनामा ६ जना घा,इते भएका छन् । नायब उपरीक्षक खड्काले बताए ।
Facebook Comments Box