हार्दिक श्र,द्धाञ्जली:भर्खरै आयो यस्तो दुखद खबर ,२ को मृ’त्यु ६ घा’इते

काठमान्डौं : पृथ्वीराजमार्गस्थित धादिङको बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुई जनाको मृ,त्यु भएको छ।

इलाका प्र,हरी कार्यालय गजुरीका प्र,हरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिवार बिहान ६:३० बजे सडकमा रोकिराखेको ना ६ ख ४६० नम्बरको मालबाहक ट्रकको पछाडि ठो,क्किएको थियो ।

मृ,त्यु हुनेमा नवलपरासीको देउचुली–१६ की ५० वर्षीया हिरामाया गुरुङ र सोही ठाँउकी करिब ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् ।

दु,र्घटनामा ६ जना घा,इते भएका छन् । नायब उपरीक्षक खड्काले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = nine