मेरो दाइको घ,टनालाई कसैले राजनीति गर्छ भने त्यसलाइ मु,द्दा हाल्छु ,सदिक्षा फेरि आइन सडकमा ,यतिसम्म भयो (भिडियो हेर्नु)

काठमान्डौं : साढे दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पाइलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन्।

पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन्। त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जोश जाग्यो। अनि अमेरिका हानिइन्– पाइलट तालिम गर्न।

अमेरिकाको टक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो। गतको पुस ५ गते उनको फोनको घण्टी बज्यो। फोन घरबाट आएको थियो। खबर पाइन्– दाजु प्रवीणको रहस्यमय मृ,त्यु भएको। दाजुको नि,धन खबरले उनको होशहवास उड्यो। तत्काल नेपाल आउने निधो गरिन्। रातारात टिकट मिलाइन्। मृ,त्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्।

दुर्गाले बिएल नेपाली सेवासँग भनिन्, ‘दाइ नरहेको खबर सुन्दा मेरो होश उड्यो। म कसरी नेपाल पुगेँ, पत्तै पाइनँ।’ नेपाल आएर उनले दाजुको ह।त्याको अनुसन्धानको माग गर्दै इलाका प्र,हरी कार्यालय, उर्लाबारीमा बाबुको नामबाट शंकास्पद व्यक्तिको नाममा किटानी जाहेरी दर्ता गराइन्।

दाजुको मृ,त्युले स्तब्ध दुर्गालाई इलाका प्रहरी कार्यालयका प्रमुख प्र,हरी निरीक्षक उद्धव पोखरेलले आश्वासन दिए– अनुसन्धान चुस्त हुन्छ, ह।त्या हो कि भवितव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ। प्र,हरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्।

दुर्गाले भनिन्, ‘इन्स्पेक्टरले पछि सोधखोज गर्दा त आलटाल गरेजस्तो लाग्यो। घट,नाको मु,द्दा के हुँदैछ भनेर सोध्दा पनि उल्टै रिसाउने, झपार्ने गर्न थाले।’ दुर्गालाई शङ्का लाग्यो– प्र,हरीले केही गड्बड गरेको छ। अनि उनले प्र,हरी अनुसन्धानको चासो लिन थालिन्। प्रह,रीले सरकारी वकीलको कार्यालयमा पेस गरेका कागजपत्र पल्टाएर हेरिन्।

सरकारी वकीलको कार्यालयमा पेस गरेको फाइलमा पोष्ट,मार्टम रिपोर्ट पेस गरिएको थियो। त्यसमा लेखिएको देखिन्– ‘सामान्य मृ,त्यु’। त्यति मात्र हैन, उनले फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला पारिन्।

घट,नाबारे सबै कुरा जानकारी हुँदाहुँदै प्र,हरी निरीक्षकले गलत मनसायले फोटो परिवर्तन गरेको भन्ने उनलाई लाग्यो। उनले घञटनालाई झनै चनाखो भएर हेरिन्। उनलाई लाग्यो– रहस्यमय मृत्युलाई प्रहरीले नै सामान्य बनाएको र दाजुका ह,त्यारालाई प्र,हरीले उम्काउन खोज्दै छ। त्यसपछि दुर्गा प्र,हरी कार्यालयबाटै ‘फेसबुक’ मार्फत् घञटनाको पर्दाफास गर्ने भन्दै ‘लाइभ’ गरिन्। प्र,हरी निरीक्षक पोखरेलको कठालो समाइन्।

प्र,हरीले उनलाई प्र,हरी कार्यालय बाहिर निकाल्न खोज्यो। गाँउलेहरुले पनि दुर्गालाई साथ दिए, प्रहरी कार्यालय घेरा,उ गरेका थिए। प्रह,रीले आर्थिक लाभ लिएर घञटना मिलाउन खोजेको र अ।पराधीलाई भगाएको भन्दै अहिले गाँउलेले दिनहुँ प्र,हरी कार्यालयमा आन्दोलन गर्ने गरेका छन्।

दुर्गाको फेसबुक लाइभले दबाब अभियान आन्दोलनमा परिणत भएको छ । उनलाई स्थानीयबासीले साथ दिएका छन् । उनलाई अहिले संसारभरिबाट साथ मिलेको छ । सबैले साहसी महिलाको संज्ञा दिन थालेका छन् । प्रवीण बास्तोला गत पुष ५ गते शंकास्पद अवस्थामा मृ,त भेटिएका थिए। उनी राती साथीहरुसँग बसेको कोठामा बिहान मृ,त फेला परेका थिए ।

अहिले आफ्नो दाजुको न्यायको लागि लडी रहेकी उनै सदिक्षाको साथमा लाखौ नेपालीहरु उभिएका छन ।

यश घ,टनालाइ कसैले पनि अतिरन्जित र राजनीतिसग मिसाउने यदि कसैले दुस्साहस गर्छ भने सो उपर पनि मु,द्दा हालिदिने समेत बताइन ।रफादफा गर्न खोज्ने प्रहरी उपर का,नुन अनुरुप कार्वाहि हुनुपर्नेमा समेत उनले जोड दिइन्।आफुले न्यायको लागि आवाज बुलन्द गरिरहदा आवाज दबाउन चौतर्सि प्रयाश हुन्छन् भने ती तमान घ,टना बारे बोलेदै नबोल्नेहरुको अवस्था आफुले आकलन गर्न सकिने समेत बताउछिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = four