यसरी योजना बनायका रहेछन बाहि,रियो कल रेकर्ड होटलमा बोलायर यस्तो गरे…भिडियो हेर्नुहोस

काठमान्डौं : भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला आफुलाई प्रहरीले पक्राउ गर्न खोज्दैछ भन्ने थाहा पाएकी रामकुमारीले बुधवारको कार्यक्रममा फरक शैली प्रस्तुत गरिन् । उनी मुखमा कालो टेप टाँसेर मञ्चमा पुगेकी थिइन्।प्रतिगमन मुर्दावाद लेखिएको कपडा लगाएकी उनले भाषण गर्न माइक अगाडी पुग्नु अघि त्यो लुगा फुकालिन् । मञ्चमा पुगेर मुखको माक्स खोलिन् । तर माक्स भित्र कालो टेपले मुख थुनेकी थिइन् ।

प्रतिगमनका विरुद्ध आवाज उठाउँदा आफुलाई तारो बनाइएको संकेत उनले गरेकी थिइन् । उनले मुखमा लगाएको कालो टेप निकालेर भनिन् , बोल्न पाइन्छ। प्रतिगमन विरुद्ध बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । आमसभारतिगमनका विरुद्ध आवाज उठाउँदा आफुलाई तारो बनाइएको संकेत उनले गरेकी थिइन् ।

उनले मुखमा लगाएको कालो टेप निकालेर भनिन् , बोल्न पाइन्छ। प्रतिगमन विरुद्ध बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन्।मा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन्।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन्।‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर रु’

महिला अस्मिता त त्यतिबेला ब ला त्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु ब ला त्कृत भएका छन्, उनीहरुको ह त्या भएको छ’ उनले अघि भनिन् ।राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिं सा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अ हंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = 1