एउटा श्रीमती खोज्दै दुई श्रिमान मिडियामा ! बिदेश लग्दिन्छु भन्दै बिहे गरेर पैसा लगेर उतै बे,पत्ता (भिडियो सहित)

काठमान्डौं : दुईजना श्रिमान अनि एउटै श्रीमती ,यो कुरा नै आश्चर्य छ ।आश्चर्यजनक त्यति मात्रै कहाँ होर दुबै श्रिमानको बिहेदर्ता समेत एउटै मितिमा लेखिएको छ ।अझ दुबै श्रिमान एउटै श्रीमती खोज्न भन्दै मिडियासम्म आएका छन् ।

बास्तवमा ती महिलाले बिवाहको नाटक गर्दै बिदेश त्यो पनि हङकङ लगिदिने प्रलोभनमा यसरि नै मान्छे ठग्ने सिलसिला निकै लामो रहेछ ।ती दुई श्रिमान भन्छन् कि उहाले यसरी नै बिवाह गर्दै पैसा लिएर ठ’गेर हिडेको लगभक आठ९८० जना पुगेको बताउछन् ।यस्ता ठ’गहरुबाट आफू ठगिएपनि अन्यत्र न’ठ’गि’योस् भन्दै मिडियामा आएको बताउछन् ।

गरि’ब दु’खिले एकदमै मिहेनत गरेर १ रुपैया २ रुपैया जम्मा गर्दै आफ्नो कर्म बनाउन बिदेश जाने रहर नभई बा’ध्यता’लाई अङ्गालेर हिड्ने सपना देखेको मान्छेलाई यो अवस्थासम्म पुर्‍याउने यिनिलाई पा’प हैन श्रा’प लाग्नेछ ।

हेर्नुस् भिडियो सामाग्री:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + 3 =