हिजो १६ सय घटेको सुनको मुल्य आज फेरि ह्वात्तै घट्यो , तोलाको कति ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १२ सय घटेर प्रतितोला ९४ हजार तीन सयमा कायम छ। मंगलबार सुन प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको थियो।

सुन चाँदी व्यवसायी महास‌घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ एक हजार ८ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = 1