लाहुरेको परिवार मिलाउने सन्तोष देउजाको पूर्व प्रेमिका रहेको खुलाशा (भिडियो हेर्नुस्)

काठमाडौं : पर्साको ठो’रीमा ज’न्मिएका अहिले पछिलो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दु’खदायी रहेको छ । सानैदेखी निकै नै मे’धावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथाम हुन्थे ।

वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्थे । सानैदेखी चतुर्याइ स्वभावका दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बोर्डमा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।सन्तोशका बुबा नेपाल प्रहरिको अ’वकासप्राप्त ब्यक्ति थिए ।

नेपाल प्रहरिको अ’वकाश प’स्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए । जब सन्तोश कक्षामा भर्खर मात्र प्रवेश गरेका थिए तव उनको कि’ड्नीमा स्टो’न भयो । अर्थात उनको कि’ड्निमा ४२ ओटा स्टो’न भयो ।त्यसपछि उनको अ’प्रेसन भयो ।

त्योबेलाको समयमा लगभग उनी छ महिना स्कुल जान पाएनन । जतिबेला उनी अस्पतालको बेडामा अफ्नै जीवनसङ्ग स’ङघर्स गरिरहेका थिए ।उनी अस्पतालको बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले स’म्हाले । उनको कि’ड्नि दुइपटक सम्म अ,प्रे,स’न गर्नुपर्यो ।

अतः त्यस दिनदेखि उनी अहिलेसम्म उनी त्यही ड्या’मे’ज भएको कि’ड्नि लिएर बा’चिरहेका छन ।देउजाले एक अन्तर्वार्तामा अहिले अफ्नो मासिक खर्च तिन लाख रहेको बताएका छन् । कपुरबोट मिडया तथा कपुरबोट टिभीका संचालक देउजाले अफ्नो पूर्व प्रेमिका भएको र उनको पनी घरबार भैसकेको समेत खु’लाशा गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy − = sixty two