कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि संसद् बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं : कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कांग्रेस सांसदहरुले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नाराबाजी गरिरहेका बेला सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty five + = twenty nine