कन्चनको मृ’त्यु पछि अनिशाको सि’उदो प’खाल्न पुगे गाउँले, अनिशाको बाबालाई घि’सारेर ल्याए स’डकमा (हेर्नुस् भिडियो)

काठमाडौँ : चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुनस् घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। उनको अझै सम्म होस् नआएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम।एल पुर्याईएको र स्वास्थ अवस्था पनि सुधार हुँदै गरेको भनिएपनि आज २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बिग्रिइ फेरि १० एम।एलबाट १४ एम।एल अौषधिको डोज पुर्याईएको छ ।

तेस्रो हप्ता पछि यानाकि २३ अौ दिन कन्चनका दुबै खुट्टाहरु चल्न छाडे ।डाक्टरले केहिदिन अघि प्यारालाईसिस हुन सक्ने जिकिर गरेका थिए नभन्दै त्यहि भयो।तेति मात्रै हैन दुबै हातहरु पनि निष्क्रिय हुँदै गईरहेका छन् ।कन्चनलाई अन्य अरु अस्पतालमा देखाउन पाए झनै उत्तम हुनेथियो भन्दै डाक्टरले भनेपनि सवारि साधनमा यस्ता बिरामिलाई राख्नुले झनै स्वास्थ्यमा गम्भीर बाधा पर्ने कुरो पनि रहेको समेत उल्लेख गरे ।

पछिल्ला केहिदिन यता कन्चनको दाईने खुट्टा निश्क्रिय भएपनि देब्रे खुट्टाले भने सामान्य हरगत गरेकै थियो तर हिजो भने त्यो देब्रे खुट्टा समेत निष्क्रिय भयो तेति मात्रै हैन टाउकोको हरकत समेत निकै नै न्यून मत्लव लगभक चल्नै छाड्यो ।

सत्ताईसौ दिनमा कन्चनका हात समेत चल्न छाडे ।तर अठ्याइसौ उन्तिसौ दिन आज भने कन्चनले आफ्ना आफन्तहरु पुर्ण चिन्न थाले साथै उनको टाउको समेत उठ्न थालेपनि केही बोल्न भने नसकेको अवस्था छ।८५ एम।एल ओखतिको डोजबाट सुरु भएको अहिले ६।५ यानकि उनको अवस्था सुध्रिने क्रममा रहेको आकलन गर्न सकिन्छ ।

उन्चालिसौ दिन भने कन्चनको अवस्था एकदमै नाजुक देखिरहदा भेन्टिलेटरमा लग्ने अवस्था आइपरेको र लगिएको थियो।आज चालिसौ दिन उनको अवस्था एकदमै गम्भीर र बचाउन समेत गाह्रो भएको चिकित्सक बताउछन् ।कन्चनलाई कुनखालको निमोनिया भएको आकलन गर्नै नसकिएको र दबाईको एकदमै हाई डोज दिदा पनि अवस्था नसुध्रिएको बताउँछन् ।

अस्तिञ भ्यालेनटाईन डेझ प्रेमकै कारण यस्तो संघारमा पुगेको कन्चनलाई एक फेर बोलाउन समेत आइनन् अनिसा ,यति निस्टुरि कसरी कोहि हुदो हो ।कन्चनको अवस्था दिनानुदिन एकदम‌ै बिग्रदो अवस्थामा छ ,तल माथि जति बेला पनि जे हुनसक्ने चिकित्सक हरुले पनि बताइरहदा कन्चनको स्वास्थ्य खतराका बारे आकलन गर्न सकिन्छ ।

४५ अौ दिन फेरि कन्चनलाई तिब्र ज्वरो बढेको थियो।अनि रगतको ईन्फेक्सन १८००० देखि २०,००० पुगेको थियो ।त्यसैगरि कन्चन उपर चलाइएको निमोनियाको अौषधिले कुनै पनि काम गरेको थिएन।निमोनिया घटेको पनि छैन र यथावत नै थियो।आखाबाट आँसु निरन्तर बगि नै रहन्थ्यो ।आखाबाट आँसु त खसिरहेको थिए तर आखाको कुनै पनि गति थिएन एकदमै सुस्त अवस्थामा थिए ।आखाका परेला समेत झिम्किदैनथिए।

४६ अौ दिन कन्चनलाई भ्याटिलेटरमा राखेको पनि हप्तादिन हुनलाग्यो ।पछिल्लो ८ दिन देखि एकदमै कडा खालको निमोनिया देखा परेको छ र उक्त रोग उपर अौषधि चलायमान भएपनि कुनै पनि खालको राम्रो या नराम्रो अौषधिबाट प्रतिक्रिया नआईसकेपछि त्यो अौषधि पनि रोकिएको छ ।हिजो रञगतको इन्फेक्सन २०,००० थियो भने हिजो १९००० मा झरेको छ ।उनका कानहरुले बोलाएको तरङ्ग सुन्न थालेको छ ।त्यशैगरि अस्ति देखिएको तिब्र ज्वरो पनि आज भने घटेको छ ।कन्चनको अवस्था सुधारिएको भन्ने आकलन पनि सायद गलत हुदो हो ।

४८ अौ दिन कन्चनलाई तिब्र पसिना आइरहेको छ ।आखाबाट आशुहरु निरन्तर नै बगिरहेकोछ ।कन्चनको पछिल्लो रिपोर्टमा कन्चनलाई दुइवटा किटाणुहरु देखिएकोछ एजोब्याक्टर र सिउडोमोनस् ।यशै किटाणुको निर्मुलका लागि कन्चनलाई एन्टिबायोटिक पनि दिइएकोछ ।रञगतको इन्फेक्सन भने १५००० मा घटेको छ ।

अतस् कन्चनका ती आँखाहरुले अनिशालाई नै पर्खिरहेको धेरैले आँकलन गरेका थिए । तर कन्चनको ममिका अनुसार उनले अनिशालाई भेट्न नचाहेको भताएकि छिन । अनिशाकि ममिले भनिन् स “एकपटक होसमा आउँदा हामिले बाबुलाई सोधेका थियौ । अनिशालाई भेट्न मन लागेको छ हो भनेर सोध्दा उनले भेट्दिन भनेको थियो ।” अनि अर्को वाक्य उसले मेरो लाईफ ड्या, मेज भयो सम्म भनेको थियो । बस्, उसले बोलेको बोली यहि मात्र थियो ।

५१ अौ दिन कन्चन भेन्टिलेटरमा बसेको ११ दिन बितिसकेको थियो।हिजो रञगतको इन्फेक्सन २१००० को आशपास भैरहदा निमोनिया भने थोरै हदसम्म बिशेक भएको थियो।अन्तत कन्चनको अवस्था समग्रमा हेर्दा नत सुद्रिएको नै थियो नत बिग्रिएको थियो ।तर पछिल्लो दिनहरु भन्दा केहिहद भने सुधारिएको उनकै उपचारमा खटेका चिकित्सकले समेत बताएका थिए।

५२ अौ दिन कन्चनको अवस्था फेरि बिग्रिएको थियो रञगतको इन्फेक्सन २२००० पुगेको थियो भने निमोनिया पनि बढेको थियो ।तेस्रोपटक भेन्टिलेटरमा राखिएको आज १४ अौ दिन पुगिसकेको छ ।

आमा निरन्तर नै रोइरहनु भयो आफ्नो सन्तान आमा बुवालाई सप्रेर जाओस् भन्ने नै त हुन्छ तर भगवान समेत नभएको लाग्न थालिसकेको समेत बताउनुभएको थियो ।कन्चन निरन्तर रोइनै रहेका थिए,आखाबाट आँसु लगातार बगिरहेकै थियो ।स्वास्थ्य अवस्था सप्रेला भन्दाभन्दै झनझन बिग्रदो थियो ।आमाको अनुसार कन्चन निकै नै सिकिस्त अवस्थामा थिए ।

कन्चनकि आमा बुढेसकालमा लठ्ठिको सहारामा कन्चनलाइ अस्पतालसम्म हेर्न आउनु भयो ।अहिलेका युवा पुस्ता पिडिलाइ सन्देश दिदै उहाँ भन्नुहुन्छ यो लब भन्ने चिज कसैले पनि नगर्नु यदि गर्नेनै हुदा सहि ठहराएर मात्रै गर्नु ।अनिशालाइ इङ्गित गर्दै आमा भन्नुहुन्छ कन्चनलाइ त यस्तो मृञत्युको छेउमा पुर्यायौ अरुलाई चहि यस्तो नगर्नु है।

केटि पक्षले कन्चनलाइ कुञटेको गलत ठहराउदै तिनिहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिनुभयो।

५५ दिन अनि तेस्रो पटक भेन्टिलेटरमा बसेको पन्ध्रौ दिन ।कन्चनलाई ब्लड चढाइएको छ ।तिब्र ज्वरो र शरिरमा हेमोग्लोबिनको कमि भएसग‌ै उनलाइ ब्लड चढाइएको हो।जरो निरन्तर पढेको बढेनै छ ।

अस्ति मात्रै हेमोग्लोबिन कम भयो भन्दै रञगत चढाइएको थियो अहिले भने फेरि वाइट ब्लडको कमि भएको छ ।शरिरभरि सेतो रञगतको मात्रा मात्र ४५००० छ।कन्चनले अनिशा बिना आफू बाच्नै नसक्ने र आफुलाइ माफि दिन समेत आमासग आग्रह गरे ।अनिशा तिमिलाइ आमाको अनि कन्चनको आशुले पिरोल्ने छ ।

सन्ताउन्नौ दिन कन्चनको ढाड देखि मुन्तिरका भागहरु घाउनै घाउहरु देखिएको कन्चनको ममिले बताउनुभएको थियो ।ठाउठाउमा छालाहरु गएजस्तो रातो रातो धब्बाहरु समेत देखिन थालेको थियो ।भेन्टिलेटरमा कन्चनलाइ तेस्रोपटक राखेको हिजो सत्र दिन नाघिसकेको थियो।श्वास प्रस्वासका लागि भन्दै मुखमा लगाइएको पाइप भेन्टिलेटरमा कन्चनलाइ राख्दै गर्दा १४ दिन पछि झिक्नुपर्ने भनिएपनि कन्चनको शरिरमा सेतो रञगतको कमि हुन आउदा त्यो झिकिएको थिएन् ।हिजो मात्रै कन्चनलाइ चार पाउन्ड रञगत चढाइएको हो ।

कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको रञगतको मात्रा बढ्थ्यो तर रञगत दिएपनि उनको शरिरको रञगतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भयो ।यो एकदमै दुखद खबर हो ।

विभिन्न संजालमा विभिन्न खबरहरु छापिदै गरेदा कति मिडियाहरुले कन्चन नरहेको समेत सम्प्रेषण गरिदिनाले आमाको मन न हो एकदमै रोहिरहेको छ ।आमा छेउमा जाँदै गर्दा बरररर आँसु झार्छन् कन्चन बोल्न भने सक्दैनन् वाक्य जो बसेको छ ।

आज ६१ अौ दिन कन्चनको अप्रेसन सकारात्मक तबरबाट सफल भएको छ भने ज्वरो पनि पहिलेको जस्तो तिब्र गतिमा छैन ।अप्रेसन १०स्४५ बाट ११स्४५ भित्र लगभक १ घन्टाको अन्तरालमा भएको थियो ।आज कन्चनको रञगतको मात्रा पुगसगै अप्र्सन गरिएको हो । तर आज कन्चनको अन्तिम दिन रहेछ। भिडियो हेर्नुस

कन्चनको मृ’त्यु पछि अनिशाको सि’उदो प’खाल्न पुगे गाउँले, अनिशाको बाबालाई घि’सारेर ल्याए स’डकमा ९हेर्नुस् भिडियो०

काठमाडौँ चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = ninety