बर्दियामा जब बिहे गरेर लगेकै रात श्रीमतीको मृ’त्यु भयो ! सबै छक्क (भिडियो हेर्नुहोस)

बर्दिया : बर्दिया जिल्लाको बासगढी बाट डरलाग्दो र निकै नै रहस्यमय घटना बाहिर आएको छ । आमा बाबुको कर्तब्य छोरा छोरीलाई हुर्काउनु ,पढाउनु मात्रै हुदैन उनीहरुको बिहे गरि घरजम गरेको देख्ने संसारको सबै आमा बाबुलाई हुन्छ ।कति धेरै इच्छा हरु समेटी दिएको छोरी यस्तो अबस्थामा भेटिनछिन भनेर कुनै पनि आमा बुबाले सोच्नै सक्दिनन तर यहाँ तेस्तै भैदियो ।

५ महिना लामो प्रेम गरेर बिहे गरेकी २४ बर्षिय शान्ति बुढा क्षेत्रिको बिबाह गरेको १२ घण्टा नबित्दै रहस्यमय तरिकाले मृत अबस्थामा शब भेटिएको छ ।घर मा जेठी श्रीमती र छोरा छोरी हुदा हुदै शान्तिलाई माया जालमा परेर, झुट बोलेर सन्तोस बुढा मगरले बिहे गरेर शान्तिलाई लागेको र बिहे गरेको भोलिपल्ट नै ज्या न लि एको माइती पक्षले आरोप लागेका छन ।

कयौ सपनाहरु सजाए भखरै बिहे गरेर गएकी शान्तिको घरमा नै स लले बे रेर झु ण्डि’एको अबस्थामा फेला परेकी छिन । घटना को प्रकृति हेर्दा आफै देहत्याग नगरी कसैले ज्या न लिएर त्यसरी राखेको हुन् सक्ने दाबी माइती पक्षले लगाएका छन । भखर मात्रै बिहे गरेकी श्रीमती कहाँ गईन र संगै बिस्तारामा सुतेकी श्रीमतीको बारेमा थाहा नपाउनु पनि घटना केहि रहस्यमय छ भन्ने माईति पक्षको दाबी छ ।

घटना घटेपछि अहिले उक्त ठाउँमा आफन्त र गाउँका मान्छेले घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारवाहीको माग गरेका छन् । बिवाह गरि दुइ परिवारबीच राम्रो सम्बन्ध जोडीएकै भोलि पल्ट यस्तो घटना हुँदा अहिले परिवार बीच त नराम्रो भयो नै यसले कसलाई जेल पुर्याउने हो र निधन भैसकेकालाइ कसरि बिर्सने हो भन्ने चिन्ताको बिषय बनेको छ । बाँकि तलको भिडियोमा हेर्नुहोस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = 54