कन्चनले संसार छाडेपनी अनिशा र कन्चनको यो प्रेमिल भिडियो अझै भाइरल भइरहेको छ (भिडियो हेर्नुस)

काठमान्डौं : अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु।वा।ए।को छ। चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’,त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुनस् घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ ज,व,र्ज,स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धो,का दिएपछि आफ्नो छोराले आ’,त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। तर आज ६४ औँ दिनमा कन्चनले संसार छाडेका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy eight − 75 =