टिकटक माथि प्र’तिबन्ध लगाउन अदालतले दियो आदेश ! हेर्नुहोस…

काठमाडौं : पाकिस्तानको एक अदालतले लोकप्रिय भिडियो एप टिकटकमाथि प्र’तिबन्धको आदेश दिएको छ । टिकटकमा अ’श्ली’ल सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्र’तिबन्धको आ’देश दिएको हो ।पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्र’तिबन्ध लगाइएको हो ।

पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्या’याधीश का’इसर रा’सिद खानले बिहीबार टिकटकमाथिको मु’द्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अ’स्वीकार्य’ रहेको बताएका छन् ।अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्ले’टफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रो’क लगाउन आ’देश दिएको छ ।

पाकिस्तानको दू’रसञ्चार प्राधिकरण (पी’टीए)ले अदालतको आ’देश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आ’देशलाई चु’नौती दिँदै पु’नरवलोकनको आ’वेदन दिने बताएको छ । टिकटकले यस किसिमका सामग्रीलाई नियन्त्रण गर्ने मा’पदण्ड अहिले आफ्नो प्ले’टफर्ममा रहेको दा’बी गरेको छ ।

टिकटकले मानिसले आफ्नो क्षमता प्र’दर्शनको लागि यो प्ले’टफर्म ल्याइएको बताउँदै कुनै किसिमको ग’लत सामग्रीहरु आफ्नो प्ले’टफर्ममा प्र’काशित नहुने बताएको छ । पाकिस्तानमा पनि मा’पदण्डभन्दा बाहिरका कुनै पनि सामग्री पोस्ट हुनबाट रो’क्न स्थानीय भाषा बुझ्ने मानिसहरुको टो’ली रहेको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

आगामी दिनमा पनि पाकिस्तानका लाखौं प्रयोगकर्ताको लागि सेवालाई निरन्तरता दिने बताएको छ ।यसअघि गत अक्टोबरमा पनि पीटीएले टिकटकमाथि यस्तै मामिलामा प्र’तिबन्धको निर्णय गरेको थियो । १० दिनपछि पीटीएले टिकटकमाथिको प्र’तिबन्ध ह’टाएको थियो । एजेन्सीहरुको सहयोगमा

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × = six