दिनभरी अर्कै केटा संग सुसतेर आउथि राति एकलै सुत्थी – श्रीमान (भिडियो हेर्नुहोस)

काठमान्डौं : विवाह पछि श्रीमान र श्रीमतीबीच हुनुपर्ने सम्बन्ध भएन भन्दै एक पुरुष मिडियामा आएका छन । उनले संगै एउटै विस्तरामा हुँदा पनि आफुहरुबीच कुनै सम्बन्ध राख्न नचाहने श्रीमतीको ब्यवहार भने शंका लाग्दो रहेको श्रीमानको भनाई छ । २ वर्ष सम्म त्यस्तो सम्बन्धमा रहेकी श्रीमती अहिले छोडेर हिँडेपछि श्रीमान मिडियामा आएका हुन् । उनीहरुको एक सन्तान पनि छन् । दुई वर्ष देखि आफुसंग सम्बन्ध राख्न नचाहेकी महिला गीता गाहा (वुटवल) हराएकी हुन् ।

उनका १० वर्षका छोरा छन् । गीताको श्रीमानले आफु समस्यामा परेँ भन्दै न्याय चाहियो भनेका छन् । डेढ महिना देखि श्रीमती कहाँ छन् भन्ने थाहा पाउन नसकेपछि अन्त्यमा मिडियाका सहारा लिन आएको बताएका छन् । ५ मा पढ्ने छोराले बारम्बार आमा खोज्ने गरेको पनि बताएका छन् । श्रीमती हराए पछि मात्र आफुले श्रीमतीको अरु कुनै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएको बताएका छन् ।

श्रीमान घरमै भएको बेलामा उनी घर छोडेर हिँडेको बताए । त्यो दिन विहानै देखि यता र उता गरिरहेको थियो, उसको हिड्ने योजना रहेछ श्रीमान भन्छन्, हाम्रो बोलचाल राम्रोसंग नभएको २ वर्ष भएको थियो । अर्कोसंग लागेर होला घरमा आएर सबैसंग वि वाद गर्ने गर्थिन, आमाबुवालाई खाना पनि पकाइदिन्थनन् । त्यही भएर बोलचाल नै थिएन । उनका श्रीमान ग्रिलको काम गर्ने गरेका छन् ।

१० वर्षको छोरालाई आमाको बारेमा झुटो बोलेको बताएका छन् । ममी खै रु भनेर छोराले सोध्छ, राती उठेर यता र उता खोज्छ आमालाई नै खोजेको होला । छोराको ब्यवहार देखेर निकै नराम्रो लाग्छ । घरमै हुँदा पनि उनी घरवाट बारम्बार निस्कने गरेको थियो । जतिबेला मनलाग्यो घर आउने नत्र घरवाट हिड्ने :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 87 = eighty eight