कुनै हालतमा एमाले सँग सत्ता सहकार्य हुनै सक्दैन : उपेन्द्र यादव

बुटवल : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसंग भएको वार्ता रेशम चौधरीको रिहाइका लागि मात्रै हो, सत्ता साझेदारीका लागि हैन ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × 9 =