
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । सोमबार र विहीवार मन्त्रिपरिषदको बैठक बस्ने गरेकोमा आइतबार प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।
Facebook Comments Box