प्रधानमन्त्री केपी ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । सोमबार र विहीवार मन्त्रिपरिषदको बैठक बस्ने गरेकोमा आइतबार प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = 3