किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गरेकी १७ बर्षकी भट्टको मृ’त्यु

काठमाडौं । किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गर्नुभएकी गायत्री भट्टको मृ’त्यु भएको छ । भट्टलाई बिहीबार साथीहरुले छात्रवासमा अचेत अवस्थामा ओ’छ्यानमा ल’डेको अवस्थामा फे’ला पारेका थिए ।बिहीबार बिहान साढे ८ बजे साथीहरुसँगै खाना खा’नुभएकी १७ वर्षकी भट्टलाई सोही दिनको साझँ साथीहरुले बे’होस अवस्थामा फेला पारेको कलेज प्रमुख डा.शिव मंगलले जानकारी दिनुभयो ।

‘साथीहरुसँग बिहान खाना खानुभएको रहेछ, शिवरात्री भएकाले मन्दिर दर्शन गर्न जाऊ भनी साथीहरुले अ’नुरोध गर्दा आफु राती न’सुतेको र आ’गामि परीक्षाको तयारी गर्ने भन्दै नजाने बताएपछि साथीहरु मात्रै मन्दिर जानुभएछ, मंगलले भन्नुभयो, ‘दिउँसो ३/४ बजेतिर मन्दिरबाट फर्किएर साथीहरुले कोठामा बो’लाउँदा न’बोलेपछि छिमेकीको घरबाट कोठामा हेर्दा ल’डेको देखेपछि साथीहरुले तुरुन्तै किर्तिपुर अस्पताल पुर्याउनुभयो तर अस्पताल पुर्याएको ५ मिनेटमै डाक्टरहरुले मृ’त घो’षित गर्नुभयो ।’

बीएएमएसको प्रथम वर्षमा अध्ययनरत भट्ट सुदुरपश्चिमको टपर विद्यार्थीसमेत रहेको मंगलले बताउनुभयो । महानगरीय प्रहरी वृत किर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकेस त’ण्डुकारका अनुसार भट्टको कोठामा हेर्दा उहाँले अ’त्याधिक औ’ष’धि खानुभएको थियो । यद्यपी घ’टनाबारे छा’नबी’न भइरहेको उहाँले बताउनुभयो । भट्टको श’वको पो’ष्ट’मा’र्’टमा गरिएको र रि’पोर्ट आउन बाँकी रहेको डीएसपी तण्डुकारले जानकारी दिनुभयो ।भट्टको शुक्रबार पशुपति आ’र्य’घा’ट’मा दा’हसं’स्कार गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = nine