एमाले विवाद : ओली र नेपाल समूहबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता जारी

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच वा,र्ता सुरु भएको छ।

पार्टीभित्रको आन्तरिक वि,वाद समाधानका लागि नेताहरुबीच आज पा,र्टी कार्यालय धु,म्बाराहीमा छलफल सुरु भएको ह।

ओलीले नेता नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका भएपनि नेपालले एक्लै भेट्न अस्वीकार गरेपछि उनीहरुसहितका प्रतिनिधिहरु बीच छलफल भइरहेको हो।

आजको वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका पाँच नेता सहभागी भएका छन् । यस्तै नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण विष्ट लगायतका नेता सहभागी भएका बताइएको छ ।वार्ता अहिले पनि जारी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 1 =