चो,री गरेर भागेका युवक रुखमा चढेर भन्न थाले– प,क्राउ गर्नेभए आ,त्मह,त्या गर्छु

काठमाडौं : शनिबार राति काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखानास्थित राजकुमार क्षेत्रीको घरबाट विभिन्न सामान र नगद गरी ५ लाख रुपैयाँ बराबरको चो,री भएको थियो ।

आफ्नो घरमा चो,री भएको भन्दै राजकुमारले म,हानगरीय प्र,हरी बृत्त बौद्धमा उजुरी दर्ता गरे । राजकुमारले दर्ता गरेको उजुरीका आधारमा प्रहरीले चोरीको घ,टनामा अनुसन्धान अगाडि बढायो ।

अनुसन्धानका क्रममा मकवानपुर घर भइ काठमाडौंको बसुन्धारा क्षेत्रमा बस्दै आएका खन्ती भनेर चिनिने ३६ वर्षीय सुकलाल वाइवाको संलग्नता रहेको पत्ता लाग्यो । प्र,हरीले वाइवाको खोजी गरिरहेको थियो, सुकलाल आइतबार ९चैत १ गते  काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै फेला परे ।

प्र,हरीले उनलाई मन्दिर परिसरबाटै प,क्राउ गर्न खोजेको थियो । तर, वाइवा भने प्र.हरी देखेपछि त्यहाँबाट भागे । प्र.हरी टोली पनि वाइवाको पछि पछि दगुर्‍यो ।

कान्ति भैरव मन्दिरबाट भागेका वाइवा गोकणर्को खोँचमा पुगे । गोकणर्को खोँचमा पुगी वाइवा रुखमा चढे । प्र,हरीको टोली उनलाई रुखबाटै समात्न खोज्दै थियो । वाइवा रुखमै कराउन थाले, ‘प,क्राउ गर्ने भए हाम फालेर मर्छु ।’

वाइवाले मर्छु भनेपछि प्रहरीको टोली त्यहाँबाट ‘ब्याक’ भयो । वाइवालाई पक्राउ गर्न महानगरीय प्रहरी बृत्त बौद्धबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले परिसर काठमाडौंबाट थप मद्दत टोली पठाउन आग्रह गर्‍यो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डीएसपीको नेतृत्वमा टोली, वि,पद व्यवस्थापनको उद्दार टोली र वाइवालाइ सम्झाइ(बुझाइ गर्न प्र,हरी अस्पतालको मानसिक रोग विशेष प्रहरी उपरीक्षक डा। शाशिष दत्त पनि घ,टनास्थल पुगे ।

गोकणर्को खोँचमा पुगेका डा आशिषले करिब १ घण्टा परामर्श काउन्सिलिङ गरेपछि हाम फालेर आ,त्म,ह,त्या, गर्छु भन्ने वाइवा रुखबाट फर्किन राजी भए । त्यसपछि उनलाई करिब ४ घण्टाको प्रयास पछि प्र,ह,रीको टोलीले गोकर्णको खोँचबाट उद्दार गरेको म,हान,गरीय प्र,हरी परिसर काठमाडौंका प्रवक्ता प्र,हरी उपरीक्षक  रमेश कुमार वस्नेतले जानकारी दिए ।

प्र,हरीका अनुसार वाइवा यसअघि पनि चो,रीका घ,टनामा संलग्न हुँदै आएका छन् । चो,री मु,द्दामा नै उनी जेल बसेर समेत छुटेका हुन् ।

वाइवाविरुद्ध म,हा,नगरीय प्र,ह,री परिसर बौद्धमा २ वटा चो,रीका मुद्दा दर्ता छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty = thirty one