अस्ट्रेलियाको एडिलेडमा बस्दै आएका एक नेपाली युवक जे’ल चलान !

सिड्नी । अस्ट्रेलियामा एक नेपाली युवक जे’ल चलान भएका छन् । केटीसँगको अ’श्लिल सामग्री सार्वजनिक गर्ने ध’म्की दिएका युवक जे’ल चलान भएका हुन् । एडिलेड बस्दै आएका युवकले केटी साथीसँगको अ’श्लिल फोटो तथा भिडियो पठाएको साथै ध’म्की दिएको भन्दै केटी पक्षले प्रहरीमा उजु’री दिएको थियो ।

एडिलेट प्रहरीका अनुसार उक्त युवकले अस्ट्रेलिया बाहिर रहेकी आफ्नी पुर्व केटी साथी र उनको परिवारलाई पहिला सहमतिमा खिचेको अ’श्लील फोटो तथा भिडियो पठाएका थिए ।युवकले सो फोटोहरु सामाजिक संजालमा पनि पोस्ट गर्ने तथा पोर्न साइटमा समेत अपलोड गर्ने ध’म्की दिएका थिए ।

युवकको ध’म्कीपछि केटी पक्षले कमनवेल्थ का’नुन बमोजिम उ’जुरी गरेपछि उक्त युवकलाई गत वर्षको अक्टोवरमा प’क्राउ गरिएको थियो । प्रहरीले निजको कम्प्युटर तथा मोवाइल जाँच गर्दा अ’श्लिल सामग्री पाएको थियो । त्यसपछि शुक्रबार अदालतले २६ वर्षिय नेपाली युवकलाई जे’ल चलान गरेको हो । उक्त युवकलाई १ वर्ष २५ दिनको जे’ल सजा’य सुनाएको हो । युवकको परिचय भने गो’प्य राखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty three ÷ fifty three =