शितल निवासमा सर्वदलिय बैठक शुरु, कोको उपस्थित छन् ?

काठमाडौं : शितल निवासमा सर्वदलिय बैठक सुरू भएको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको उक्त बैठकमा विभिन्न दलका नेताहरु उपस्थित भएका छन् ।

राष्ट्रपति भण्डारीले संसद्‌मा प्रतिनि,धित्व गर्ने दलसँग छलफल गर्न बैठक राखेकी हुन्। छलफलमा मुलुकको राज,नीतिक अवस्था,बारे विषयगत कुरा हुने बुझिएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्नेदलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरु सहभागी रहेका छन्। नेकपा एमालेका वरिष्ठ, नेता एवं पूर्वप्र,धानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने बैठकमा सहभागी छैनन्। यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
नारायणकाजी श्रेष्ठ र देव गुरुङको उपस्थिति छ भने, जनता समाजबादी पार्टीबाट महन्थ ठा,कुर उपेन्द्र यादवलगायत छन् ।

यस्तै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पनि बैठकमा सहभागी भएका छै,नन्।

हेर्नुस् कोको उपस्थित छन्ः

केपी शर्मा ओली: नेकपा एमाले
ईश्वर पोखरेल: नेकपा एमाले
सुवासचन्द्र नेम्वाङ: नेकपा एमाले
विष्णु पौडेल: नेकपा एमाले
रामबहादुर थापा : नेकपा एमाले
शेरबहादुर देउवा: नेपाली कांग्रेस
रामचन्द्र पौडेल: नेपाली कांग्रेस
विमलेन्द्र निधि: नेपाली कांग्रेस
शशांक कोइराला: नेपाली कांग्रेस
पुष्पकमल दाहाल: नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ: नेकपा माओवादी केन्द्र
देव गुरुङ: नेकपा माओवादी केन्द्र
महन्थ ठाकुर: जनता समाजवादी पार्टी
उपेन्द्र यादव: जनता समाजवादी पार्टी
राजेन्द्र यादव: जनता समाजवादी पार्टी
राष्ट्रिय जनमोर्चा: चित्रबहादुर केसी
राप्रपा: डा। प्रकाशचन्द्र लोहनी
प्रेम सुवाल: नेपाल मजदुर किसान पार्टी
खिलराज रेग्मी: मन्त्रिपरिषद् अध्यक्ष

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four − = sixty eight