अब म’दिरा से’वन गर्न नगरपालिका’को अ’नुमति लिनपर्ने !

रासस : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले नागरिक’लाई म’दि’रा उ’त्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘म’दि’रा नि’यम’न तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिका’ले म’दि’रा उ’त्पा’दन तथा सेव’न ग’र्न अनुमति लिनुपर्ने व्यवस्था का’र्यान्वयन’मा ल्याए’को हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सका’रात्म’क बाटोमा समुदाय’लाई अ’ग्रसर ग’राउन तथा घ’रे’लु हिं’सा न्यू’नीकरण’का लागि नगरपालिका क्षेत्र’भित्र म’दि’रा उ’त्पादन, बिक्री वितरण र सेवन कार्यको नि’यमन तथा व्यवस्थापन गर्न यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ ।

म’दि’रा उत्पा’दन, बिक्री वितरण र से’वन’का लागि अनुमति लिनुपर्ने तथा म’दि’रा सेवनकर्ता’ले वार्षिक शुल्क ति’रेर ‘से’वन का’र्ड’ लिनुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । सो ऐनले १८ वर्षको उमेर पूरा नगरेका व्यक्ति’ले म’दि’रा बि’क्री वि’तरण गर्न नपाउने व्यवस्था गरेको छ । ऐ’न वि’प’रि’त म’दि’रा से’वन ग’री समुदायमा होहल्ला, शा’न्ति भ’ङ्ग हुने क्रियाकलाप वा झै–झ’ग’डा गर्ने व्यक्ति’लाई पहिलो पटकका लागि रु ५०० ज’रिवाना तथा सोही व्यक्तिले पटक पटक सो प्रक्रिया दोहो¥याएमा २० प्रतिशतका दर’ले ज’रि’वाना बढ्दै जाने प्रावधान रहेको छ । एउटा वडामा एक वटा थो’क म’दि’रा पसल र पाँच वटा ओसारपसार म’दि’रा पसल’का ला’गि मात्र अनुमति दिने ऐन’मा उल्लेख छ ।

नगरपालिकाले त्यसरी म’दि’रा उत्पा’दन र सेवन गर्न व्यवस्था गरिने भएपनि बिक्री वितरण र सेवन’का लागि निश्चित समयसमेत तोकिएको छ । थोक बिक्रेता र ओसारपसारकर्ताले विहान ०७ बजेदेखि बेलुकी ५ बजेसम्म बिक्री वितरण गर्नुपर्ने व्यवस्था छ । म’दि’रा सेवनकर्ता’लाई भने बेलुकी ५ बजेदेखि ८ बजेसम्म मात्रै म’दि’रा बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, पार्क, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा कम्तीमा २०० (दुई सय) मिटर टा’ढा म’दि’रा पसल खोल्न पाउने व्यवस्था रहेको छ । ओसारपसार गर्ने बिक्रेताले बिक्री गरेको म’दिरा’को लगत राख्नुपर्ने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

जाती विशेषका पर्व, उत्सव, परम्परा र संस्कृतिको समयमा नगरपालिका’सँग पूर्वस्वीकृति लिई तोकिएको समय, स्थान र संख्यामा म’दि’रा लै’जान सकिने व्यवस्था ऐनले गरेको छ । सेवनकर्ता’ले नगरपालिका’बाट सेवन कार्ड लिनुपर्ने र सो वापत वार्षिक एकमुष्ट रु ५०० तथा नवीकरण र कार्डबापत रु ५०० बुझाउनुपर्ने व्यवस्था छ । अतिथि कार्डबापत प्रत्येक दिन रु १०० का दरले तिर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

यसैगरी नगरपालिकाले प्रत्येक वडामा सात सदस्यीय वडास्तरीय म’दि’रा नि’यम’न तथा व्यवस्थापन समिति गठन’को व्यवस्था समेत गर्न लागेको जनाएको छ । “नगरसभाबाट पारित भएको यो ऐन’लाई राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको छ”, नगर उप–प्रमुख लक्ष्मी दनुवारले भन्नुभयो, “राजपत्रमा प्रकाशत भएपछि स्वत्त कार्यान्वयनमा आउनेछ ।” ऐन विपरित कार्य गरेबापत सङ्कलन भएको रकममध्ये २५ प्रतिशत सुरक्षा व्यवस्थापनमा, २५ प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा, १५ प्रतिशत सुराकीलाई, १५ प्रतिशत सूचनामा र २० प्रतिशत रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गरिने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ । रासस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = twenty four