![](https://nepaltrending.com/wp-content/uploads/2021/03/BeFunky-collage-47-880x528.jpg)
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतघर जादा चारवटा हेलिकोप्टर लिएर सरकारी पैसा दु’रुपयोग गरेको भन्दै विभिन्न मान्छेहरुले ग’लत प्रचार गरेको बताएकी छिन्। केही समय अघि हेलिकोप्टर लिएर माइती गाउँ गएको तस्बिर जाङ्मुले नै आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।
उक्त पोस्ट सार्वजनिक भएपछि विभिन्न मान्छेहरुले त्यसमा प्र’तिक्रिया जनाएका थिए। केहीले सरकारी पैसाको दु’रुपयोग गर्दै हेलिकोप्टरमा ससु’राली गएको आ’रोप समेत लगाएका थिए। त्यसको ज’वाफमा बुधबार सामाजिक सञ्जालमार्फत जाङ्मुले स्प’ष्टिकरण दिएकी हुन्।
‘याे त अति नै भाे! झु’टकाे खेतीमा रमाउने, स’त्यकाे खाेजी नगर्ने, अनि हावामा सबै दाै’डने! हाे म मेराे श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेराे मा’इती गाउँ गएकाे साँचाे हाे। मेराे श्रीमान पार्टीकाे औ’पचारिक कार्यक्रममा भाग लिन जानु भएकाे हाे। तर अरुले भने जस्ताे चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दु’रुपयाेग गरेर हाेइन। मेराे परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नाे गाउँ जानु भयाे तपाईकाे टाउकाे दु’खाई किन?’
जाङ्मुले धेरै झु’टकाे खेती र ध’न्दा गर्ने ब्या’पार किन गर्नु पर्यो भनि प्रश्न पनि उ’ठाएकी छिन। उनले आफ्नो माइती भएकै गाउँमा श्रीमानकाे कार्यक्रम परेको र मुख्यमन्त्री आफ्नाे व्यवस्थापनमा गएको र सँगै आफूहरुपनि गएको स्प’ष्टिकरण दिएकी छिन। केही समय अघिमात्रै मोडेल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम बिबाह भएको थियो।