भर्खरै मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्या,न गुमाउनेको सङ्ख्या ६ पुग्यो

काठमाण्डौ : मनाङको मर्स्याङ्दी नदीमा ट्र,क ख,स्दा ज्या,न गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

गएराति तीन वर्षका बालकको ज्या,न गएसँगै ज्या,न गुमा,उनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जनाको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ध १ ख ५९२ नम्बरको ट्र,क मर्स्याङ्दी न,दीमा ख,सेको हो ।

दु,र्घट,नामा परेर नासो गाउँपालिका(४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको ज्या,न गएको हो ।

यस्तै मर्स्याङ्दी गाउँपालिका(५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका(४ का धनमान भनिने राजु विश्वकर्माको पनि ज्या,न गएको डी,एसपी सुवास खड्काले उज्यालोलाई जानकारी दिनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty − = forty one