सुनको मुल्यमा आज बिहिवार पनि भारी गिरावट , तोलामै ह्वात्तै घट्यो

काठमाडाैँ, ६ असोज । मंगलबार सुनको मूल्यमा १७०० रुपैयाँले गिरावट आएको छ । यस दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मंगलबार तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार भने सुनकाे मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेकाे थियाे । पछिल्लाे एक साता सुन प्रतितोला ९७ हजारकै आसपासमा काराेबार हुँदै अाएकाे थियो ।

चाँदीको भाउमा पनि मंगलबार सामान्य गिरावट अाएकाे छ । चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

49 + = fifty six