श्रीमती अर्कै संग टाप ! श्रीमतीका सबै कपडा ज’लाउँदै, यि पतिले आ’क्रोश पोख्दै यस्तो सम्म भने (भिडियो)

काठमान्डौं : श्रीमान् श्रीमति मिलेर घर बे’चे । नयाँ घर बनाउने भन्दै पुरानो घर १ करोड २ लाखमा बे’चियो । अहिले श्रीमति र श्रीमान् बिच खट’९पट भएको छ । घर बेचेको पैसा लिएर श्रीमती हिँडेपछि श्रीमान वे’चौन भएका छन् । उनीहरुका छोरा अध्ययनका लागि अष्ट्रेलियामा छन् । विवाह गरेको २२ वर्ष पछि उनको श्रीमती डि’भोर्स चाहन्छिन् ।

विवाह गरेको २२ वर्ष सम्म पनि श्रीमतीले किन थापा लेखिन् रु र’हस्य त यस्तो पो रैछ उनका श्रीमान भन्छन्, कुँव’रसंग विवाह गरेर पनि श्रीमतीले थापा लेख्दै आएकी रैछ । श्रीमती किन त्यसरी घरवाट ग’इन् भन्ने कुरा भने आफुले थाहा नपा’एको बताए । १०४ वर्षको बृद्ध वुवा र ९० वर्ष भन्दा बढी भएकी आमालाई छो’डेर श्रीमती हि’डेपछि यिनी निकै बेचै’न भएका हुन् ।

अहिले उनले घरमा भएका श्रीमतीका सबै लुगा नि’कालेर जला’एका छन् । जहिले पनि माइतीको सम्प’त्ती भनेर त ‘ना व दिने गरेको बताउँछन् । मैले दुख गरेर क’माएको सम्पत्तीलाई मेरो माइतीको स’म्पत्ती भनेर दा’वी गरेको उनको भनाई छ । श्रीमतीको माइतीको सम्प’त्ती खान पर्यो भने म यहि बाग्म’तीको गुहुँ खान्छु, उनले भने ।

श्रीमति र’कम सहित ‘सम्पर्क बि’हिन भएको भन्दै श्रीमान् रुँदै मिडि’यामा आएका छन् । प्रस्तुत भिडियोमा श्रीमतिको तर्फ’का कुरा भने समे’टिएका छैनन् । श्रीमति के कति कारण’ले सम्पर्क बिहि’न भएकी हुन् भन्ने यो भिडि’योमा भने प्रष्ट छैन ।

गोकर्णेश्वर नगरपालिका ९जोरपाटी० का नारायण कुमार कुँवर उक्त गुनासो गर्दै मिडि’यामा आएका हुन् । उनकी श्रीमति शान्ति थापा रक’मसहित गएको र सम्पर्कमा आउन नचा’हेको नारायणको आरो’प छ । – ओएस नेपालबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty nine ÷ 23 =