पहिलो पटक सपनाले आफ्नै संस्थाबाट ३ शिशु सहित ८ श’व ब्यवस्थापन गरिन् (भिडियो सहित )

काठमान्डौं : चर्चित अभि’यन्ता सपना रोका मगर काममा फर्केकी छिन् । उनी सनिबार पशुपति आर्य’घाटमा काम गरिरहेको देखिइन् । उनले एकैदिन आठ बे’वारिसे शव ब्यव’स्थापन गरेको बताइन् । बीबीसीको प्रभावशाली १०० जनाको सूचीमा परेकी सपना रोका मगरले आफ्नै संस्था’बाट सामूहिक दा ‘ह सं स्का र गरेकी छन् ।

बेवारिसेको श’व व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूची’मा सामेल गरेको थियो यो सफलतामा उनी अ’त्यन्त खुसी थिइन् । तर, उनलाई पढाइ छुटेकोमा उनलाई चि’न्ता थियो ।

२०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एस’एलसी पास गरेकी सपना सदरमुकाम म्या’ग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडे’की थिइन् ।

पढाइ छाडेर कु’ ल त मा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन् । पछि बेवा’रिसे शव व्यवस्थापनको काममा’र्फत उनले आफूलाई सामान्य जीवनमा फ’र्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन् । पछिल्लो समय उनी कानून बिषय लिएर पढा’ई अगाडि बढाउँदैछिन् ।

अब पढाइसँगै बेवा’रिसे शव व्यवस्थापनको काममा ख’टिने उनी बताउँछिन् । यी दुईवटै विषय मेरा लागि उस्तै हुन् । बे’वारिसे श’व व्यवस्थापन जसले मलाई यहाँसम्म ल्याइपुर्‍यायो, पढाइ पनि उत्तिकै महत्व’पूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अगा’डि बढाउँछु ।’ इताजा खबरबाट

भिडियो हेरौं :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four ÷ three =