नेपालमा आज थप १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे । यो सँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = 24