भारतमा २४ घण्टामा ५३ हजार सं,क्रमित थपिए, साढे दुई सयको मृ,त्यु

काठमाडौं : भारतमा केही सातायता को,रो,ना भा,इ,रस सं,क्र,मण तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो फैलावटलाई महामारीको दोस्रो लहर मानिएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५३ हजार ४७६ जना संक्रमित थपिएका छन्। त्यसैगरी २५१ जना सं,क्र,मितको मृ,त्यु भएको छ।

भारतमा अहिले पनि ३ लाख ९५ हजारभन्दा बढी सक्रिय सं,क्र,मित छन्। त्यहाँ अहिलेसम्म १ करोेड १७ लाखभन्दा बढीलाई को,रो,ना भा,इ,,रसको सं,क्र,म,ण भइसकेको छ। यीमध्ये १ लाख ६० हजारभन्दा बढीको मृ,त्यु भइसकेको छ।

भारतमा को,रो,ना भा,इ,र,सको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ। बीबीसीका अनुसार १८ वटा राज्यमा को,रो,नाको नयाँ भेरियन्ट फेला परेको हो।

भारतमा केही सातायता को,रेना सं,क्र,मित,को संख्या बढ्न थालेको छ। तर, थपिएका सं,क्र,मितमा कुन किसिमको भा,इरस सं,क्र,मण भएको हो भन्ने यकिन भइसकेको छैन।

को,रो,नाको नयाँ भेरिएन्ट विदेशी नागरिकमा पनि देखिएको बताइएको छ। भाइरसको नयाँ म्युटेसन करिब १५ देखि २० प्रतिशत स्याम्पलमा भेटिएको छ।
यसैबीच, भारतले को,रो,ना भा,इरस,वि,रुद्धको भ्याक्सिन निर्यातमा रो,क लगाएको छ।

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड निर्यातमा रोक लगाएको हो।

केही सातायता को,रो,ना सं,क्र,मि,तको संख्या बढेको र भ्याक्सिनको पनि माग बढेका कारण तत्कालका लागि भ्याक्सिन निर्यातमा रो,क लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। घरेलु मागलाई प्राथमिकता दिन केही समयका लागि निर्यातमा रोक लगाइएको मन्त्रालयको भनाइ छ।

हिजो बुधबार एकै दिन त्यहाँ करिब ४७ हजार सं,क्र,मित थपिए भने २७५ जनाको मृ,त्यु भयो।

भारतले विश्वका ७६ देशलाई ६ करोड डोज को,रो,नाको भ्या,क्सिन उपलब्ध गराएको छ।

नेपालले पनि भारतमै उत्पादित को,भि,सिल्ड भ्याक्सिन प्रयोग गरिरहेको छ। आफ्नो देशमा भ्याक्सिन लगाउन सुरु गरेलगत्तै उसले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दिएका थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four + = 81