Breaking : भागरथी ह,त्या प्रकरण : आरोपी र मृ,तकको स्वाबमा भेटिएको डीएनए मिल्यो

काठमाडौं : भागरथी ह,त्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृ,तक,को भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्र,हरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अ,स्प,ताल, बैतडीमा गरिएको पो,ष्ट,मार्ट,मका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अ,नु,सन्धान थप बलियो बनेको सिंहले बताए ।

प्र,हरीले घ,ट,नामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई प,क्रा,उ गरेको थियो । त्यसवेला उनले प्र,ह,री, परिवार र सरकारी वकिलसँग अ,भि,योग स्वीकारेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six + = 60