नेपालमा आज २८९१ जनामा परीक्षण गर्दा १२० जनामा को,रोना सं,क्रमण पुष्टि

काठमान्डौं : बितेको २४ घण्टामा देशभर १२० जनामा को,रोना,भा,इर,स सं,क्रम,ण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा सं,क्र,मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर को,रो,ना सं,क्रमि,तको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।

यस्तै हालसम्म ३ हजार २० जनाको मृ,त्यु हुँ,दा स,क्रिय सं,क्र,मित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 × one =