भारतमा एकैदिन ५९ हजारमा को,रोना पुष्टि

एजेन्सी : भारतमा को,रोना भा,इरस सं,क्र,मितको संख्याले फेरी नयाँ रेकर्ड कायम गर्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा को,रोना संक्र,मण पुष्टि भएको छ ।
भारतमा एकैदिन यति धेरै सं,क्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

भारतमा को,रो,नाका कारण मृ,त्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृ,त्यु भएको जनाइएको छ ।

योसँगै भारतमा सं,क्र,मितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय सं,क्र,मितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।

यसैबीच भारतले को,रो,ना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने भारतले जनाएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित भएपछि भारतले यसको खण्डन गरेको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + five =