नेपालीलाई भारत प्रवेशमा रोक

काठमाडौं : नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय भारतमा को,रोना भा,इ,रसको स,ङ्क्रमणको दर बढ्न थाले पछि नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको हो ।

पश्चिम सीमावर्ती बाँकेका स्थानहरूलाई किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाइएको छ । भारतबाट को,रो,ना सं,क्र,मण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

साथै भारतबाट आएका नागरिकहरू १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने छ । यो सँगै भारतबाट फर्किने नेपालीहरूका लागि स्वास्थ्य परीक्षणका लागि जमुनाह नाकामा स्वास्थ्य कक्ष पनि स्थापना गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × one =