उपत्यकामा मात्रै डिम्याट खाता खोल्नेको संख्या करिव ७ लाख ६४ हजार

काठमाडौं : उपत्यकामा करिब ७ लाख ६४ हजारले डिम्याट खाता खोलेका छन् । सिडिएससीका अनुसार सबैभन्दा धेरै डिम्याट खाता खोल्नेमा काठमाडौं जिल्लामा रहेको छ ।

काठमाडौंमा करिब ५ लाख १३ हजारले डिम्याट खाता खोलेका छन् । त्यस्तै, दोस्रो स्थानमा ललितपुर रहेको छ । ललितपुरमा करिब १ लाख ४२ हजारले खाता खोलेका छन् ।

त्यसैगरी, भक्तपुरमा डिम्याट खातावालाको संख्या करिब १ लाख ९ हजार रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty two − seventy two =