जानी राखौं : यस्तो अवस्थामा श्रीमतीलाई सम्पति दिनु पर्दैन !

काठमान्डौं : महिला–पुरुषको सुमधुर सम्बन्धका कारण सुखी जीवन बिताउने परिवार समाजमा धैरै होलान् । तर, त्यही सम्बन्धले जीवन उ’जाडिएका, सम्पत्ति हि’नामिना भई जीवनमा ठूलो मा’नसिक र आर्थिक त’नाव झे’ल्नेहरू पनि कम छैनन् । श्रीमतीसँग सम्बन्ध बि’ग्रदा धेरै पुरुषलाई चि’न्ताको विषय श्रीमतीलाई दिनुपर्ने अंशबापतको सम्पत्ति बन्छ ।

आफ्नो सम्पत्ति गु’म्ने ड’रका कारण कतिले न त सम्बन्ध विच्छेद गर्न सक्छन्, न त राम्रो सम्बन्ध बनाउन नै । पुरानो मु’लुकी ऐ’नको व्यवस्थाले सम्बन्ध वि’च्छेद गर्नुअघि श्रीमतीलाई अंश दिनुपर्ने व्यवस्था गरेको थियो । तर, हालको मु’लुकी दे’वानी सं’हिताले भने श्रीमतीलाई अंश नदिईकनै पनि सम्बन्ध वि’च्छेद गर्न सक्ने व्यवस्था गरेको छ ।

के भन्छ कानुन रुमु’लुकी दे’वानी संहिता २०७४ को दफा ९४ ले पतिले पत्नीको म’ञ्जुरी नभए पनि सम्बन्ध वि’च्छेद गर्न सक्ने व्यवस्था गरेको छ । प्रा’वधानमा का’नुनबमोजिम अंश लिई वा मानो छु’ट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको म’ञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान÷लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अं’गभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मा’नसिक क’ष्ट हुने किसिमको काम वा जा’ल प्र’पञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौ’न सम्बन्ध राखेको ठ’हरेमा पतिले सम्बन्ध वि’च्छेद गर्न सक्ने भन्ने छ ।

कस्तो हुनुपर्छ त अवस्था रुश्रीमतीको कारणबाट पुरुषले सम्बन्ध वि’च्छेद गर्नुपर्ने अवस्था सिर्जना भएमा अंश नदिईकनै पनि सम्बन्ध वि’च्छेद गर्न सक्ने व्यवस्था का’नुनले गरेको छ । मु’लुकी दे’वानी सं’हिता २०७४ को दफा ९९ ९६० ले ‘पतिले उक्त ऐ’नको दफा ९४ को ९ख० ९ग० वा ९घ० बमोजिमको आधारमा सम्बन्ध वि’च्छेद गर्न चाहेकोमा पत्नीलाई अंश दिन वा खर्च ’भराउन बा’ध्य हुनेछैन’ भन्ने व्यवस्था गरेको छ ।

जसमा ९ख० पत्नीले पतिलाई खान÷लगाउन नदिएमा वा घरबाट नि’काला गरिदिएमा ९ग० पत्नीले पतिको अं’गभंग हुने वा अरू कुनै ठूलो शा’रीरिक वा मा’नसिक क’ष्ट हुने किसिमको कुनै काम वा जा’ल प्र’पञ्च गरेमा र ९घ० पत्नीले अन्य पुरुषसँग यौ’न सम्बन्ध राखेको ठ’हरेमा भन्ने कुरा उल्लेख गरिएको छ ।

उल्लेखित अवस्थामा सम्बन्ध वि’च्छेद गर्दा पतिले पत्नीलाई सम्पत्ति नदिए पनि हुन्छ भने त्यसबाहेकको अवस्थामा सम्बन्ध वि’च्छेद गर्दा पतिले पत्नीलाई अंश दिनुपर्ने हुन्छ । यस व्यवस्थाको उद्देश्य श्री’मान्विरुद्ध ष’ड्यन्त्र र’च्ने, श्रीमान्को अहित चाहने, श्रीमान्लाई भौतिक आ’क्र’म’ण’सम्म गर्ने÷गराउने श्रीमतीलाई अंश नदिई सम्बन्ध वि’च्छेद गरे पनि पनि हुन्छ भन्ने हो ।

मु’द्दा गर्ने ह’दम्याद कहिलेसम्म (सम्बन्ध वि’च्छेदसम्बन्धी व्यवस्थामा काम का’रबाहीबाट म’र्का पर्ने व्यक्तिले मु’द्दा गर्नुपर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितीले तीन महिनाभित्र ना’लिस गर्न सक्ने ह’दम्याद तोकेको छ ।विद्यमान का’नुनले पुरुषको कारणबाट पी’डित महिलाले जसरी का’नुनी उपचार खोज्न का’नुनले तो’केको हदम्यादभित्र अदालत जान सक्ने व्यवस्था गरेको छ, त्यसरी नै पुरुषले पनि अदालत जान सक्ने व्यवस्था गरेको छ ।

सा’विक मु’लुकी ऐ’नको व्यवस्थामा पुरुषले यस्तो अवस्थामा का’नुनी उपचार खोज्न सोझै अदालत जान सक्ने व्यवस्था गरेको थिएन् । पुरुषले सम्बन्ध वि’च्छेद गर्न चाहे स्थानीय वडा कार्यालय, गाविस, नगरपलिका आदिमा उ’जुरी गर्न जानुपर्ने व्यवस्था थियो ।

का’नुनी ज्ञान नहुँदा पी’डित पुरुष स’मस्यामा(समाजले नेपाली समाजलाई पुरुष प्र’धान मानेको कारण समाजमा पुरुषबाट महिला नै पी’डित भएको आँ’कलन गरिन्छ । तर, कतिपय पुरुष पनि महिलाबाट पी’डित हुन्छन् । उनीहरू का’नुनी उपचार खोज्न जान सकेका छैनन् ।

का’नुनी ज्ञा’नको अ’भावका कारण पनि धेरै पुरुष अदालतसम्म पुग्न सकेका हुँदैनन् । ऐ’नको उल्लेखित व्यवस्थाअनुसार अंश नदिई सम्बन्ध विच्छेद गर्दा ऐ’नले नि’र्दिष्ट गरेका प्रमाण भने पु¥याउन सक्नुपर्छ । प्र’माण पुष्टि भएमा बि’नाअंश, बिनासम्पत्ति सम्बन्ध वि’च्छेद गर्न सकिन्छ । त्यसका लागि अदालत जानुअघि य’थेष्ट प्रमाण भने जु’टाउनुपर्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty three ÷ 7 =