होलीमा कडाई : उपत्यकाका ९० ठाउँमा ट्राफिकको चेक प्वाइन्ट

काठमाडौं : होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्रा फिक प्र.हरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न काठमाडौं उपत्यकाका ८५ ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा होली मनाउँदा दु.र्घ.टना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्र,हरी परिचालन गरिएको छ ।

८५ देखी ९० वटा चेक प्वाइन्टमा बिहानैदेखि मापसे परीक्षण शुरु गरिएको एसपी अधिकारीले बताएका छन् । जब,र्ज,स्ती रंग दल्ने र लोला फाल्नेलाई प्र,ह,रीले प,क्रा,उ गर्नेगरी महानगरीय प्र,हरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।

होली खेल्ने कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन

होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले बताए ।

‘भीडभाड गरेमा कारवाही गर्छ,’ सह–सचिव बुढाले  भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई प,क्रा,उ गरेर का,रवा,ही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । सं,क्रा,मक रो,ग, ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कै,द वा ७० हजार ज,रि,वाना गर्ने अधिकार प्र,मुख जिल्ला अधिकारीलाई दिएको छ ।

५ हजार प्र,हरी परिचालन गरिने

यता, भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महा,नगरीय प्र,हरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ ला,गु गरेको छ । काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्र,हरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ म,हानगरीय प्रह,री कार्यालयका ए,आई,जी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र का,नु,न वि,परि,तका क्रियाकलाप हुन दिँदैनौँ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty five ÷ 5 =