भारतमा कोरोना संक्रमित हुनेको संख्या बढ्यो, एकैदिन ६२ हजार संक्र,मित ,३ सय ११ जनाको मृ,त्यु !

काठमान्डौं : छिमेकी मुलुक भारतमा को,रोना भाइर,सको सं,क्रमण दैनिकरुपमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्र,मण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

यो संख्या वर्षकै धेरै रहेको बताइएको छ। यसअघि शनिबार ६२ हजार २ सय ९१ जनामा को,रो,ना सं,क्र,मण पुष्टि भएको थियो। पछिल्लो वृद्धिसँगै संक्र,मितको कुल संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको बताइएको छ। हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्र,मण,मुक्त भएको बताइएइको छ। भारतमा स,क्रिय संक्र,मितको संख्या ४ लाख ८७ हजार ८ सय ४० छ।

यस्तै सङ्क्र,,मणबाट मृ,त्यु हुनेको संख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृ,त्यु भएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 3 = nine