सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतको आदेश

काठमाडौं : स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा।सिके राउतलाई ३५ दिनभित्र अदा,लतमा हाजिर हुन सूचना जारी भएको छ ।

सिके राउत भन्ने डा। चन्द्रकान्त राउतलाई राज्य विरू,द्धको संगठित अप,राध कसुरमा हाजिर हुन आज सूचना जारी भएको हो । रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदाल,तमा हाजिर हुन भनिएको छ।

बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ। सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो।
पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेका डा। राउतलाई प,क्रा,उ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अ,दाल,त नवलपरासीले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र अ,दाल,तमा हाजिर हुन सूचना जारी गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचनाअनुसार उनलाई ३५ दिनभित्र सबुत प्रमाणसहित जिल्ला अ,दा,लतलमा हाजिर हुन भनिएको छ । तोकिएको अवधिमा हाजिर नभए कानु,नबमो,जिम हुने समेत सूचनामा उल्लेख छ । उनीवि,रुद्ध राज्य,वि,रुद्धको संगठित अप,रा,धको मुद्दा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = thirty six