आज देशभर थपिए १४१ कोरोना संक्र,मित, ८२ संक्रमणमुक्त

काठमाडौं : पछिल्लो चौबीस घण्टामा कोभिड–१९ का १४१ सं,क्र,मित थपिएका छन् । तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल सं,क्र,मितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा ८२ जना सं,क्र,मणमुक्त भएका छन् । योसँगै देशमा को,रो,ना मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ ।

नेपालमा पछिल्लो चौबीस घण्टामा को,रो,नाका कारण कसैको पनि मृ,त्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोभिड–१९ का कारण तीन हजार २७ जनाले ज्या,न गुमाइसकेका छन् ।

हाल देशभर क्वारेन्टिनमा ५६ जना छन् भने आइसोलेसनमा एक ३४१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy ÷ = 7